bato here hun6 aamaa

Sunday, March 4, 2012

माया गरिरहेको .


एकपटक मात्र पाईन्छ: आमा, बाबु र जीबन !
सानो नसम्झनुहोस्: कर्जा, शत्रु र रोग !
नजिस्क्याउनु: परस्त्री, असहाय र अपाङ्गलाई !
नभुल्नु: ऋण, राष्ट्र र कर्तव्य !
सम्मान गर्नु: पिता, माता र गुरु !
फर्कदैन: प्राण, गोली र बोली !!..............

No comments:

Post a Comment